२०८३ असार ८ गते , सोमबार

इन्टरनेट सेवा शुल्क घटाउने, अनलाइन मिडियाले पनि सरकारी विज्ञापन पाउने

sajilo news
झापा
२०७९ जेष्ठ १५ गते , आईतबार
इन्टरनेट सेवा शुल्क घटाउने, अनलाइन मिडियाले पनि सरकारी विज्ञापन पाउने

सरकारले इन्टरनेट सेवा शुल्क सेवा घटाउने भएको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले इन्टरनेटको सेवा शुल्क घटाउने बताएका छन् ।

काठमाडौं, धरान र देशका अन्य क्षेत्रमा डेटा सेन्टरको स्थापना गरिने भएको छ । यस्तै, सरकारले अनलाइन सञ्चारमाध्यमलाई पनि लोकल्याणकारी विज्ञापन दिने भएको छ । यसअघि यो विज्ञापन पत्रपत्रिका, रेडियो र टेलिभिजनलाई मात्र दिइँदै आइएको थियो । सञ्चार मन्त्रालयलाई ८ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सम्बन्धित समाचार