२०८३ असार ८ गते , सोमबार

बिर्तामोडको विराट पोखरीमा डुबेर एक बालिकाको मृत्यु 

sajilo news
झापा
२०७९ बैशाख २७ गते , मंगलबार
बिर्तामोडको विराट पोखरीमा डुबेर एक बालिकाको मृत्यु 

झापाको बिर्तामोड नगरपालिका- ३ स्थित विराट पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । विराट पोखरी नजिकै रहेको सुकुम्वासी बस्तीमा मावल आएकी रिना राजवंशीकी ३ वर्षिया छोरी आश्मा राजवंशीको पोखरीमा डुबेर मृत्यु भएको हो । क्रममा ती बालिका पोखरीमा पुगेकी थिइन् । खोजी गर्दै जाँदा पोखरीमा बालिका तैरिरहेको आमाले देखेपछि उपचारका लागि बिएण्डसी हस्पिटल लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार