२०८३ असार ८ गते , सोमबार
मतदानका दिन बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म सवारीसाधन चलाउन नपाइने (सूचनासहित)
स्थानीय तह सदस्य निर्वाचनको मतदानका दिन (बैशाख ३०) गते पास बिनाको कुनै सवारीसाधन चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गरेको छ ।
प्रशासनले जारी गरेको सूचना अनुसार मतदानका दिन विहान ५ बजेदेखि बेलुका ६ बजेसम्म पास बिनाका र अतिआवश्यकबाहेक सबै सवारीसाधन बन्द रहने जनाएको छ । एम्बुलेन्स, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा, विद्युत् सेवा जस्ता अति आवश्यक सेवा सञ्चालन गर्न पाइने प्रशासन कार्यालय झापाले जनाएको छ ।
यस्तो छ सूचना :
