२०८३ असार ८ गते , सोमबार

आज उम्मेदवारलाई चिन्ह प्रदान गर्दै आयोग

sajilo news
झापा
२०७९ बैशाख १७ गते , शनिबार
आज उम्मेदवारलाई चिन्ह प्रदान गर्दै आयोग

निर्वाचन आयोगले आज उम्मेदवारलाई चिन्ह प्रदान गर्दैछ । आयोगका अनुसार आज बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन गरेका उम्मेदवारलाई चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

गत ११ र १२ गते मनोननयन दर्ता गरेका उम्मेदवारहरुको उम्मेदवारी फिर्ता लिने अन्तिम म्याद शुक्रबार साँझ ५ बजे सकिएसँगै साँझ ६ बजे आयोगले अन्तिम नामावली प्रकाशन गरेको थियो ।

राजनीतिक दलका उम्मेदवारहरु आफ्नो दलको चुनाव चिन्हसहित चुनावी प्रचारमा रहे पनि स्वतन्त्र उम्मेदवारले आजदेखि चिन्ह पाउँदैछन् ।

सम्बन्धित समाचार