२०८३ असार ८ गते , सोमबार

सर्वोच्चको फैसला : उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

sajilo news
झापा
२०७९ बैशाख ६ गते , मंगलबार
सर्वोच्चको फैसला : उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ।  सर्वोच्च अदालतले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको रिटमाथिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै राजीनामा दिनुपर्ने प्रावधान कार्यान्वयनमा आउने भएको हो। 

न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलबार यसअघि जारी अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो। अल्पकालीन आदेशले निर्वाचन आयोगको आचारसंहितामा उल्लेख गरिएको प्रावधान रोकिएको थियो। अब यो कार्यान्वयन गर्न बाटो खुलेको छ। 

सम्बन्धित समाचार