२०८३ असार ८ गते , सोमबार

करणीको आरोप लागेका प्रहरी जवानले गरे देहत्याग

sajilo news
झापा
२०७८ चैत्र २० गते , आईतबार
करणीको आरोप लागेका प्रहरी जवानले गरे देहत्याग

करणीको आरोप लागेका प्रहरी जवान मृत भेटिएका छन् । विराटनगर महानगरपालिका–५ घर भएका २६ वर्षीय प्रहरी जवान जितविक्रम दहाल झु ण्डि’एको अवस्थामा आइतबार बिहान मृ त भेटिएका हुन् । दाहालको शव घरनजिकको भोगटेको रुखमा गाम्छाको पा’सो ल’गा’एर झु’ण्डि’एको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतक दाहाल सुनसरीको शुक्रबारे प्रहरी चौकीमा कार्यरत थिए । दाहालमाथि महिलामाथि कर’णीको प्र’यास ग’रे’को आरोप थियो भने उनीविरुद्ध सुनसरी प्रहरीले ज’बरज’स्ती कर णी उद्योगको मुद्दा चलाएको थियो । अदालतबाट धरौटीमा छुटेपछि उनी विराटनगरस्थित घरमा बस्दै आएका थिए । गत पुसदेखि निलम्बनमा परेका उनी मुद्दा विचाराधिन रहेकै अवस्थामा मृत भेटिएका हुन् ।

सम्बन्धित समाचार