२०८३ असार ८ गते , सोमबार

चट्याङ लागेर एक जनाको मृत्यु

sajilo news
रासस
२०७८ चैत्र २० गते , आईतबार
चट्याङ लागेर एक जनाको मृत्यु

ताप्लेजुङ । गए राति परेको चट्याङ लागेर सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको  मुत्यु भएको छ । आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङले लागेको थियो । चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पु(याइएकामा उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए

सम्बन्धित समाचार