२०८३ असार ७ गते , आईतबार

भोलि (बिहीबार) सार्वजनिक बिदा

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १८ गते , बुधबार
भोलि (बिहीबार) सार्वजनिक बिदा

झापा । सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को फागुन १६ गते बसेको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले एक सूचना जारी गर्दै ग्याल्पो ल्होसारका अवसरमा देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघ(संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 



सम्बन्धित समाचार