२०८३ असार ७ गते , आईतबार
बाह्रदशी गाउँपालिकामा आज सार्वजनिक बिदा
झापा । बाह्रदशी गाउँपालिकामा आज (बुधवार) सार्वजनिक बिदा दिइएको छ । महाशिवरात्रि पर्वको भोलि पल्ट गाउँपालिकाभित्रका आदिवासी तथा श्रद्धालु भक्तजनहरूले जल चढाउने गर्ने संस्कार रहेकोले गाउँपालिकाले स्थानीय बिदा दिएको सूचना प्रकाशन गरी जानकारी गराइएको हो ।