२०८३ असार ७ गते , आईतबार

३० महिने बालकको पानीमा डुबेर मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १२ गते , विहीबार
३० महिने बालकको पानीमा डुबेर मृत्यु
झापा । मोरङको जहदा गाउँपालिका- ७ सिरसिया बस्ने महेश हस्दाको ३० महिनाको छोरा रबिन हस्दाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

बुधवार दिउसो साढे २ बजे आफ्नै घर अगाडी धाराको पानी जमेको खाल्डोमा डुबेर बेहोस अवस्थामा उनकै बुबाले फेला पारी उपचारको लागी कोसी अस्पताल विराटनगर लगेका थिए । घाइते बालकको उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको प्रहरी कार्यालय मोरङले जनाएको छ । 

सम्बन्धित समाचार