२०८३ जेष्ठ ३१ गते , आईतबार

अनेरास्ववियुको अध्यक्षमा झापाकी सुनिता बराल

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन २ गते , शनिबार
अनेरास्ववियुको अध्यक्षमा झापाकी सुनिता बराल

झापा । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा झापाकी सुनिता बराल चयन भएकी छन्। शनिबार काठमाडौंमा भएको केन्द्रीय सचिवालयको बैठकले बरालको नेतृत्वमा कमिटी गठन गरेको हो। 

बैठकले उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन गरेको छ।  अनेरास्ववियुका अध्यक्ष ऐन महरसहितको पदाधिकारीले विद्यार्थी संगठनबाट बिदा लिएका छन्।  बैठकलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै विद्यार्थीहरुलाई पदका लागि विवाद नगर्न समेत निर्देशन दिएका थिए।

सम्बन्धित समाचार