२०८३ जेष्ठ ३१ गते , आईतबार

मोबाइल फोन पड्किँदा एक महिला घाइते

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २७ गते , शुक्रबार
मोबाइल फोन पड्किँदा एक महिला घाइते

भोजपुर । चार्जमा राखेको मोबाइल फोन पड्किँदा षडानन्द नगरपालिका १० की ५३ वर्षीय शर्मिला तामाङ घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार तामाङको हात, छातीलगायत ठाउँमा चोट लागेको छ। घाइतेको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार