२०८३ असार १० गते , बुधबार

आजको मौसम : अधिकांश स्थानमा भारी वर्षाको अनुमान

sajilo news
झापा
२०७९ श्रावण २१ गते , शनिबार
आजको मौसम : अधिकांश स्थानमा भारी वर्षाको अनुमान

शनिवार देशका अधिकांश स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा बेलुकीसम्म नै भारी वर्षा हुने जनाएको छ।  

देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बिहान बागमती र प्रदेश १ का केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सम्बन्धित समाचार