२०८३ असार १० गते , बुधबार

मंसिर ४ मा प्रतिनिधि र प्रदेश निर्वाचन, झण्डै १ लाख म्यादी प्रहरी भर्ना गरिने

sajilo news
झापा
२०७९ श्रावण १९ गते , विहीबार
मंसिर ४ मा प्रतिनिधि र प्रदेश निर्वाचन, झण्डै १ लाख म्यादी प्रहरी भर्ना गरिने

सरकारले संघ र प्रदेशको निर्वाचन एकै चरणमा घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको छ। प्रहरी प्रवक्ता टेकप्रसाद राईले म्यादी प्रहरी भर्नाका लागि प्रकृया अघि बढाइने बताए । 

उनले भने, 'केन्द्रिकृत सुरक्षा योजना बनाएर अघि बढ्छौं । झण्डै १ लाखको हाराहारीमा म्यादी प्रहरी भर्ना खुल्ने सम्भावनाम छ । चुनावको थ्रेटको मुल्याकंन गरेर अघि बढ्छौं ।  यसअघि स्थानीय तहको चुनावमा १ लाख १९ हजार म्यादी प्रहरी भर्ना भएका थिए। संघ र प्रदेशको निर्वाचन आगामी ४ मंसिरमा हुने भएको छ।

सम्बन्धित समाचार