२०८३ असार १० गते , बुधबार

भूकम्पको धक्का

sajilo news
झापा
२०७९ असार ३२ गते , शनिबार
भूकम्पको धक्का

सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रबिन्दु भएर फेरि  भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (शनिबार) बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रबिन्दु भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार