२०८३ असार १० गते , बुधबार

यस्तो छ आजको मौसम

sajilo news
झापा
२०७९ असार ३२ गते , शनिबार
यस्तो छ आजको मौसम

देशभर शनिबार आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

बिहान गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र प्रदेश १ का केही स्थानमा हल्का वर्षा भइरहेको छ। राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा मध्यम वर्षाको अनुमान गरिएको छ। 

सम्बन्धित समाचार