२०८३ असार ८ गते , सोमबार

झापाको चारआली जंगलमा एक महिलाको शव फेला 

sajilo news
झापा
२०७९ जेष्ठ २९ गते , आईतबार
झापाको चारआली जंगलमा एक महिलाको शव फेला 

झापा । झापाको चारआली एक महिलाको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चारआलीस्थित पाउँ पाथीभरा मन्दिर नजिकै एक महिला शव झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक महिलाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलबाट महिलाको ब्याग फेला परेको छ ।  घटनास्थलमा प्रहरी पुगिसकेको र थप विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार