२०८३ जेष्ठ ३१ गते , आईतबार
भैँसी चराउन गएका यादवको चट्याङ लागेर मृत्यु
झापा । सुनसरी गढी २ औरावनी बस्ने ६० वर्षीय रघुनाथ यादवको चट्याङले लागेर मृत्यु भएको छ । शनिवार बिहान ८ बजे खेतमा भैँसी चराउन गएका यादवलाई पानीसँगै परेको चट्याङ लाग्दा उनको मृत्यु घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।