२०८३ जेष्ठ ३१ गते , आईतबार

सुबास नेम्बाङलाई राष्ट्रपति बनाउने एमालेको निर्णय

sajilo news
झापा
२०७९ फाल्गुन १३ गते , शनिबार
सुबास नेम्बाङलाई राष्ट्रपति बनाउने एमालेको निर्णय

नेकपा एमालेले सुबास नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। पार्टी कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले सुवास नेम्बाङ लाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।

सम्बन्धित समाचार