२०८३ जेष्ठ ३१ गते , आईतबार

रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने कांग्रेसको निर्णय

sajilo news
झापा
२०७९ फाल्गुन १३ गते , शनिबार
रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार बिहान ललितपुरस्थित पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले वरिष्ठ काँग्रेस नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सम्बन्धित समाचार