२०८३ असार ९ गते , मंगलबार

हल्दिबारी गाउँपालिकाका चार जना कर्मचारी पुरस्कृत

sajilo news
झापा
२०७९ असार २० गते , सोमबार
हल्दिबारी गाउँपालिकाका चार जना कर्मचारी पुरस्कृत

झापाको हल्दिबारी गाउँपालिकामा कार्यरत चार जना कर्मचारी पुरस्कृत भएका छन् । पुरस्कृत हुने कर्मचारीहरूमा सानुमाया श्रेष्ठ , दीपक रेग्मी , हेमराज वन र मदन सङ्ग्रौला रहेका छन् । उनीहरूलाई सम्मान पत्रसहित नगद २५ २५ ले पुरस्कृत गरेका हुन् ।  

गाउँपालिकाको आर्थिक वर्ष २०७८ ०७९ मा उत्कृष्ट कार्यसम्पादन गरे बापत १२ औं गाउँ सभाको निर्णय अनुसार उनीहरूलाई पुरस्कृत गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले जानकारी दिए । 
 

सम्बन्धित समाचार