२०८३ असार ८ गते , सोमबार

आज देशभर वर्षाको सम्भावना

sajilo news
झापा
२०७९ असार ९ गते , विहीबार
आज देशभर वर्षाको सम्भावना

काठमाडौं । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य भू–भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ।

महाशाखाले दिउँसो प्रदेश १ का एक्दुई स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ। मधेश, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज केही  नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

सम्बन्धित समाचार