२०८३ असार ८ गते , सोमबार

नालामा डुबेर झापामा एक जनाको मृत्यु

sajilo news
झापा
२०७९ असार ५ गते , आईतबार
नालामा डुबेर झापामा एक जनाको मृत्यु

झापा । झापा गाउँपालिका- ४ सुकुम्बासी बस्तिमा १ जनाको पानीमा डुबेर मृत्यु भएको छ । आज बिहान सवा ९ बजे सोही स्थानको कच्ची बाटोको नालीमा स्थानीय ५५ बर्षीय मोहन मडी नालीको पानीमा डुबेर मृत्त अवस्थामा रहेको भनी जानकारी पाएसंगै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटीगई घटना सम्बन्धमा कानुनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार