२०८३ असार ८ गते , सोमबार

रवि लामिछानेले छाडे 'ग्यालेक्सी फोरके' टेलिभिजन, राजनीतिमा लाग्ने तयारी

sajilo news
झापा
२०७९ असार २ गते , विहीबार
रवि लामिछानेले छाडे 'ग्यालेक्सी फोरके' टेलिभिजन, राजनीतिमा लाग्ने तयारी

चर्चित सञ्चारकर्मी रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजनबाट राजीनामा दिएका छन्। उनी निकट एकले उनी राजनीतिमा प्रवेश गर्न टेलिभिजनबाट राजीनामा दिएको बताए। लामिछानेले काठमाडौँको कुनै क्षेत्रबाट आगामी प्रतिनिधि सभाको चुनावमा लड्ने तयारी गरेको बताइएको छ। उनी कुनै दलबाट या स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा जाने भन्ने टुङ्गो लाई नसकेको बताइएको छ।

सम्बन्धित समाचार