२०८३ असार ७ गते , आईतबार

साइकल यात्रीको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ माघ २९ गते , शनिबार
साइकल यात्रीको मृत्यु
झापा । मोरङ जहदा गाउँपालिका- ४ रामचौक स्थित लोहन्द्रा पुल मुनि खोलामा घाइते भेटिएका साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय राजेश  ऋषिदेव रहेका छन् ।
शुक्रबार बेलुका पौने ७ बजे ऋषिदेव घाइते अवस्थामा फेला परेको जानकारी पाए लगत्तै सीमा प्रहरी चौकी पोखरियाबाट प्रहरी टोली घटनास्थल पुगेका थिए । प्रहरीले उनलाई उद्धार गरी उपचारको लागी कोसी अस्पताल विराटनगर पठाएको थियो । घाइते ऋषिदेवको उपचारको क्रममा शुक्रबार राती पौने ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

सम्बन्धित समाचार