२०८३ असार ७ गते , आईतबार

भद्रपुर जेसीज सन् २०२२ को अध्यक्षमा मनोज भट्टराई

sajilo news
पार्थ मण्डल
२०७८ माघ १ गते , शनिबार
भद्रपुर जेसीज सन् २०२२ को अध्यक्षमा मनोज भट्टराई
भद्रपुर । भद्रपुर जेसीज सन् २०२२ को अध्यक्षमा मनोज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । भद्रपुर जेसीजको ४६ औं साधारण सभाबाट अध्यक्षमा भट्टराई निर्वाचित भएका हुन् ।
त्यस्तै भद्रपुर जेसीजको कार्यकारी उपाध्यक्षद्धयमा टीकाराम पाण्डे, युवराज न्यौपाने, महासचिवमा रमेश कार्की र उपाध्यक्षहरूमा उपाध्यक्ष प्रकाश भट्टराई, सरोज ढकाल, केशव अधिकारी र विजय अधिकारी निर्वाचित भएका छन् । भद्रपुर जेसीज सन् २०२१ को अध्यक्ष निकास पाण्डेको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।  

सम्बन्धित समाचार