२०८३ असार ३ गते , बुधबार

भिरबाट लडेर एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ पौष २४ गते , शनिबार
भिरबाट लडेर एक जनाको मृत्यु
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका- ७ फर्तिमा टोल निवासी ३५ वर्षीय राजकुमार तामाङको भिरबाट लडेर मृत्यु भएको छ ।
शुक्रबार बेलुका ५ बजे आफ्नै पाखावारिमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएका तामाङलाई उपचारको लागी जिल्ला अस्पताल फिदिम लैजाने क्रममा  बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

सम्बन्धित समाचार