२०८३ असार ३ गते , बुधबार

पर्खालले किचेर एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ पौष २३ गते , शुक्रबार
पर्खालले किचेर एक जनाको मृत्यु
झापा । मोरङको बेलबारी नगरपालिका- १ निवासी ऋषि साहको घरको वाल भत्काउने क्रममा एक जनाको किचेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका- १ निवासी ४५ वर्षीय अशोक खवास रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान ९ बजे घर भत्काउने क्रममा घरको पर्खालले किचेर गम्भीर घाइते भएका खवासको उपचारको लागि नोबेल अस्पताल विराटनगर लादै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 

सम्बन्धित समाचार