२०८३ असार ३ गते , बुधबार

वीरता जेसीजको अध्यक्षमा प्रवीण खड्का

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २६ गते , आईतबार
वीरता जेसीजको अध्यक्षमा प्रवीण खड्का
झापा । वीरता जेसीज बिर्तामोडको अध्यक्षमा प्रवीण खड्का चयन भएका छन् । वीरता जेसीजको ४१ औं साधारण सभाबाट सन् २०२२ का लागि खड्का अध्यक्षमा चयन भएका हुन् ।

जेसीजको कार्यकारिणी उपाध्यक्षमा कुशल खतिवडा, युवराज कुँवर  चयन भएका छन् । उपाध्यक्षमा वसन्त ढकाल दीपेन धिमाल, प्रकाश थापा मगर र दीपक थापा मगर र दीपक शाह चयन भएका छन् ।

तालिम संयोजकमा जनक खड्का, संयुक्त सचिवमा अनन्तलाल महतो, प्रकरण निर्देशकमा सुरज चौधरी र जनसम्पर्क अधिकारीमा कृष्ण अग्रवाल चयन भएको निर्वाचन अधिकृत मिजास पोखरेलले जानकारी दिए । 

सम्बन्धित समाचार