२०८३ असार ३ गते , बुधबार
नेपाल प्रहरीका २२ एसपीको सरुवा (नामावलीसहित)
झापा । नेपाल प्रहरीका २२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षकस्तरीय बैठकले उनिहरुको सरुवा गर्ने निर्णय भएको हो। केही जिल्लाहरुका एसपीसहित प्रहरी प्रधान कार्यालयका एसपी सरुवा भएका छन्
निर्णयअनुसार प्रचलित नियमानुसार तलव, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवा गर्ने निर्णय भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।