२०८३ असार ३ गते , बुधबार

सिंहदरबारभित्र गोली चल्यो, मानविय क्षती भएन

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक १० गते , बुधबार
सिंहदरबारभित्र गोली चल्यो, मानविय क्षती भएन

झापा । सिंहदरबारभित्र गोली चलेको छ । यद्यपि गोलीले कसैलाई लागेको वा मानविय क्षती भने भएको छैन । बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोल भुईंमा खस्दा गोली चलेको महानगरीय प्रहरी परिसर, काठमडौंका प्रमुख अशोक सिंहले जानकारी दिएका छन् । भारतीसंग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार