२०८३ असार ३ गते , बुधबार

भद्रपुर नगरपालिकाले नगर प्रहरी भर्ना खुलायो (सूचनासहित)

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २ गते , मंगलबार
भद्रपुर नगरपालिकाले नगर प्रहरी भर्ना खुलायो (सूचनासहित)

भद्रपुर । भद्रपुर नगरपालिकाले थप ६ जना नगर प्रहरीको लागि विज्ञापन आव्हान गरेको छ । नगरपालिकाले मङ्गलवार एक सूचना जारी गर्दै खुला करारतर्फ नगर प्रहरी हवल्दार एक र पाँच जना जवान पदको लागि भर्ना खुलाएको हो ।

(सूचना)





सम्बन्धित समाचार