२०८३ असार ३ गते , बुधबार

झापाका दुई पालिकामा आज सार्वजनिक बिदा

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २ गते , मंगलबार
झापाका दुई पालिकामा आज सार्वजनिक बिदा

झापा । झापाका केही पालिकाहरुले आज स्थानीय विदा दिएका छन् । मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म दिवसको अवसरमा बाह्रदशी र कचनकवल गाउँपालिकाले आज बिदा दिएका हुन् ।

त्यस्तै प्रदेश २ को सरकारले प्रदेश २ मा आज सार्वजनिक बिदा दिएको छ । प्रदेश २ सरकारको क्यालेन्डरमा कात्तिक २ गते मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म दिवसका अवसरमा बिदा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार