२०८३ असार ३ गते , बुधबार

थपिए ७६४ जना कोरोना संक्रमित, १० जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन २२ गते , शुक्रबार
थपिए ७६४ जना कोरोना संक्रमित, १० जनाको मृत्यु

झापा । पछिल्लो २४ घन्टामा देशभर ७ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार १० हजार ६ सय ८८ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ७ हजार ६४ जना संक्रमित थपिएका हुन्।

आज १० जना संक्रमितको मृत्यु भएको छ। आज १ हजार ३३ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १५ हजार ६ सय १४ जना सक्रिय संक्रमित रहेका छन्।

सम्बन्धित समाचार