२०८३ असार ३ गते , बुधबार

आजको मौसम : अधिकांश स्थानमा वर्षा

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १७ गते , आईतबार
आजको मौसम : अधिकांश स्थानमा वर्षा

झापा । भारतको बिहार तथा आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पनि परेको छ । यसैका कारण आइतबार बिहान प्रदेश १, २ तथा बाग्मती प्रदेशमा बदली भएको छ। प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो मुलुकका धेरै स्थानमा वर्षा हुनेछ । राति प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।


सम्बन्धित समाचार