२०८३ असार ३ गते , बुधबार

बुद्ध एयरको जहाज सकुशल ल्याण्ड

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन ११ गते , सोमबार
बुद्ध एयरको जहाज सकुशल ल्याण्ड

झापा । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्ड हुन नसकेर पुनः काठमाडौं नै फर्किएको जहाज सकुशल ल्याण्ड भएको छ। दुई घण्टादेखि काठमाडौंको आकाशमा होल्ड भएको जहाज केहीबेर अघि सकुशल ल्याण्ड भएको विमानस्थल कार्यालयले जनाएको छ।  

जहाज विराटनगरमा ल्याण्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइअलर्ट गरिएको थियो। विमान फोर्स ल्याण्डका लागि एम्बुलेन्स दमकल विमानस्थलमा राखिएको थियो। 

सम्बन्धित समाचार