२०८३ असार ३ गते , बुधबार

विराटनगरमा अवतरण गर्न नसकेको बुद्ध एयरको विमान आकाशमा घुमेको घुम्‍यै

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन ११ गते , सोमबार
विराटनगरमा अवतरण गर्न नसकेको बुद्ध एयरको विमान आकाशमा घुमेको घुम्‍यै

झापा । बुद्ध एयरको विमानमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ।​ ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।

जहाज काठमाडौंको आकाशमै होल्ड भएको छ। काठमाडौं सुविधा सम्पन्न विमानस्थल भएका कारण आकस्मिक अवतरण काठमाडौंमै गर्ने गरी जहाज फर्किएको हो। थाहाखबरबाट

सम्बन्धित समाचार