२०८३ असार ३ गते , बुधबार

कांग्रेसको दमक पार्टी कार्यालयमा तोडफोड

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन ८ गते , शुक्रबार
कांग्रेसको दमक पार्टी कार्यालयमा तोडफोड

झापा । नेपाली कांग्रेस नगर समिति दमकको कार्यालयमा चोरी तथा तोडफोड भएको छ । गए राति कांग्रेसको कार्यालयमा तोडफोड तथा चोरी भएको हो ।

कांग्रेस दमक नगर सहसचिव दीपेश दाहालका अनुसार पार्टी कार्यालयमा तोडफोड गर्दै कम्प्युटर र प्रिन्टर चोरी भएको छ । चोरी घटनाको विषयमा छानबिन गर्न पार्टीले स्थानीय प्रहरी तथा प्रशासनसँग माग गरेको उनले बताए । 

सम्बन्धित समाचार