२०८३ असार २ गते , मंगलबार

सहवास गर्नुअघि जान्नुपर्ने यी ७ कुरा

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २५ गते , शुक्रबार
सहवास गर्नुअघि जान्नुपर्ने यी ७ कुरा
झापा । यौन सम्बन्ध पुरुष र महिलाबिचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्ययन भएका छन् भने लेख रचना समेत लेखिएका छन् ।
पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ । विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्ययनबाट महिलाहरूले सम्बन्धको बेला के सोच्छन् भन्ने तथ्य बाहिर आएको हो ।

ओच्छ्यानमा हुँदा महिलाहरू आफ्नो पार्टनरले पुरै ध्यान सम्बन्धमै देओस् भन्ने चाहन्छन् । सर्वेमा सहभागी करिब ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए । आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओठमा चुम्बन वा अङ्गमा स्पर्श सम्पर्कको समयमा महिलालाई मन पर्ने अध्ययनको निष्कर्ष छ ।

महिलाहरू सम्पर्क सुरु हुनु अघि गरिने क्रियाकलापमा बढी चाख राख्छन् । पाक क्रीडाको माध्यमबाट आफूलाई पुरै उत्तेजित तुल्याएपछि मात्र सम्पर्क सुरु होस् भन्ने महिलाको चाहाना हुन्छ । सर्वेमा सहभागी अधिकांश महिलाले पुरुषहरू यो विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए ।

किसले इन्स्टिच्युटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डोम नलगाई सम्पर्क गर्दा बढी सन्तुष्टि हुने बताए । यद्यपि लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरूको भनाइ थियो । यसका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरू आफ्ना कोमल अङ्गमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । अङ्गसँग प्रस्तुत भएको उनीहरूलाई मन पर्छ ।

शोधमा सहभागी अधिकांश महिलाले उपयुक्त मौसम वा वातावरण नबने आनन्द लिन नसकिने बताए । चिसो मौसममा चिसा खुट्टा लिएर पुरुष सहवास गर्न तयार भए पनि महिलालाई त्यसले गाह्रो हुने उनीहरूको भनाइ थियो । त्यसै गरी गर्मीमा चाहाना र आनन्द बढी हुने महिलाको अनुभव छ ।

आसनको भूमिका पनि महत्त्वपूर्ण हुने महिलाको भनाइ छ । शोधमा सहभागी महिलाका अनुसार सुताएर उनीहरूको तल २–३ सिरानी राखेर सहवास गर्दा महिलाले बढी सन्तुष्टि अनुभव गर्ने गर्छन् । तर सुतेका पुरुषमाथि चढेर सहवास गर्दा पनि मजा आउने उनीहरूको भनाइ छ । त्यसै गरी अधिकांश महिलाले डगी स्टाइल अर्थात् महिला चार हात खुट्टा टेकेर बस्ने र पुरुषले पछाडिबाट सहवास गर्ने पोजिसन सबै भन्दा आनन्ददायी रहेको बताए ।

अस्ट्रेलियन रिसर्च जूलियट रिचटर्स भन्छन् सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको सहवासबाट चरम अवस्थामा पुगेका थिए । अधिकांश युवतीहरूले पुरुषहरूले हात र मुखको प्रयोग बढी गरेको राम्रो बताए । ९० प्रतिशत युवतीले पुरुषले मुखको प्रयोग गरेपछि मात्र च’र’म आनन्दमा पुग्ने बताएका थिए ।

अधिकांश पुरुषहरू महिलाको भन्दा पनि आफ्नो सन्तुष्टलाई बढी ध्यान दिन्छन् । कतिपय अवस्थामा त महिला तयार नै नहुँदै पुरुष स्खलित हुन्छन् । सर्वेका क्रममा अधिकांश माहिलाहरूले आफूहरू १० मिनेट भित्र चरम अवस्थामा पुग्ने तर पुरुष त्यतिन्जेल पनि हतारिने बताए ।

महिला शरीर आफैमा संवेदनशील चिज हो । तर पुरुषहरू आफ्नै जस्तो गरेर महिलासँग व्यवहार गर्छन् । शोधका क्रममा महिलाहरू यो‘निको माथिल्लो भित्री भागमा चलाउँदा महिला तयार हुने र छिटो चरम सीमामा पुग्ने शोधकर्ताको भनाइ छ । यसका लागि औँलाको प्रयोग महत्त्वपूर्ण हुन्छ ।

पुरुषहरू अधिकांश समय यसका लागि तयार रहे पनि महिलाको अलि फरक हुन्छ । उनीहरू थाकेको बेला वा निद्राको बेला उत्तेजित हुने सम्भावना निक्कै कम हुन्छ । त्यस्तै उनीहरू थाकेको बेला आनन्दमा पुर्‍याउँछु भन्नु पनि मूर्खता हुन्छ ।

सम्बन्धित समाचार