२०८३ असार २ गते , मंगलबार

मोटर जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २४ गते , विहीबार
मोटर जोड्ने क्रममा करेन्ट लागेर मृत्यु
झापा । मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ ग्रामथान गाउँपालिका गिदनिया- ५ का ३० वर्षीय सन्तोष विश्वास रहेको प्रहरीले जनाएको छ । बुधवार दिउसो ग्रामथान ५ लबारे स्थित कुखुरा फार्ममा खानेपानी भर्न मोटर जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएका विश्वासको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार