२०८३ असार २ गते , मंगलबार

हडिया खोलामा सशस्त्र प्रहरीको पूर्वतयारी विपद् तालिम (हेरौं तस्बिरहरू)

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २० गते , आईतबार
हडिया खोलामा सशस्त्र प्रहरीको पूर्वतयारी विपद् तालिम (हेरौं तस्बिरहरू)

भद्रपुर । सशस्त्र प्रहरीले बाढीबाट स्थानीयलाई बचाउन र जोगाउन पूर्व तयारी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (नमूना)  तालिम सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले भद्रपुर ९ स्थित हडिया खोलामा आइतबार बिहान विपद् व्यवस्थापन तालिम सम्पन्न गरेको हो ।

हेरौं तस्बिरहरू :


सम्बन्धित समाचार