२०८३ असार २ गते , मंगलबार

चट्याङ्ग लागेर एक किशोरीको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १७ गते , विहीबार
चट्याङ्ग लागेर एक किशोरीको मृत्यु

उदयपुर । निरन्तर वर्षासँगै परेको चट्याङ्गबाट त्रियुगा नगरपालिका–८ देउरीमा गए राति १५ वर्षीय निशान चौधरीको मृत्यु भएको छ । घरमा नै चट्याङ्ग लागेर गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा जिल्ला अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

सम्बन्धित समाचार