२०८३ असार २ गते , मंगलबार

चट्याङले लागेर झापामा चौपाया मर्‍यो

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १७ गते , विहीबार
चट्याङले लागेर झापामा चौपाया मर्‍यो
झापा । अविरल वर्षासँगै परेको चट्याङले लागेर झापा गाउँपालिकामा एउटा चौपाया मरेको छ । गए राति चट्याङले लागेर झापा गाउँपालिका ७ चन्द्र बस्तीका कृष्णप्रसाद मिश्रको गाई मरेको हो । ग्वालीमा बाँधेको गाई मर्दा अन्दाजी ७० हजार मूल्य बराबरको क्षति भएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

सम्बन्धित समाचार