२०८३ असार २ गते , मंगलबार

भदौ १४ गते सार्वजनिक बिदा

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १० गते , विहीबार
भदौ १४ गते सार्वजनिक बिदा
झापा । सरकारले भदौ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार भदौ १४ गते सोमबार श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभर सार्वजनिक बिदा हुने जनाएको छ। मन्त्रिपरिषद्ले कृष्ण जन्माष्टमीमा देशैभरि बिदा दिने निर्णय भदौ ३ गते गरेको थियो।

सम्बन्धित समाचार