२०८३ असार २ गते , मंगलबार

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ६ गते , आईतबार
करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु
झापा ।  मोरङको उर्लाबारीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी नगरपालिका-१ चिसापानीका ३८ वर्षीय विष्णु जोगी रहेको प्रहरीले जनाएको छ ।
शनिवार दिउसो ३ बजे सोही स्थानमा रहेको चिस्यानी होलीस्थित पैनीमा बिजुलीको करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको  इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । 

सम्बन्धित समाचार