२०८३ असार १ गते , सोमबार

झापा निषेधाज्ञा : बजार ७ बजेसम्म खुला, लामो दुरीका यातायात चल्ने

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ७ गते , विहीबार
झापा निषेधाज्ञा : बजार ७ बजेसम्म खुला, लामो दुरीका यातायात चल्ने

झापा । झापामा निषेधाज्ञालाई अझ खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा डिसीसीएमसीको आज बसेको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लामो दुरीका सार्वजनिक यातायातका साधन संचालन गर्न दिने निर्णय गरेको छ । त्यस्तै पसल बजार बेलुका ५ बजेसम्म संचालन हुँदै आएकोमा अब साँझ ७ बजेसम्म संचालन गर्न पाउने निर्णय गरिएको छ । अन्य निर्णय यथावत राखिएको उनले जानकारी दिए । निषेधाज्ञालाई साउन १४ गतेसम्म बढाइएको समेत उनले बताए ।

सम्बन्धित समाचार