२०८३ असार १ गते , सोमबार

झापाका अग्रज पत्रकार केशव धितालको निधन 

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ६ गते , बुधबार
झापाका अग्रज पत्रकार केशव धितालको निधन 

झापा । नेपाल पत्रकार महासंघ झापाका सदस्य, अग्रज पत्रकार तथा ऋषि पुस्तक भण्डार बिर्तामोडका पुराना व्यवसायी ७४ वर्षिय केशव धितालको निधन भएको छ । उनको आज राति ८.४० बजे काठमाडौँमा निधन भएको हो । मुटु रोग लगायतका समस्याबाट गम्भीर अस्वस्थ भई उनको मनमोहन अस्पताल सिता पाइला काठमाडौँमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको आफन्तले जनाएका छन् ।

सम्बन्धित समाचार