२०८३ असार १ गते , सोमबार

माछा मार्ने क्रममा करेन्ट लागेर मेचीनगरमा एक जनाको मृत्यु 

sajilo news
पार्थ मण्डल
२०७८ असार ३१ गते , विहीबार
माछा मार्ने क्रममा करेन्ट लागेर मेचीनगरमा एक जनाको मृत्यु 

झापा । झापाको मेचीनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ३ निवासी  ३१ वर्षीय सरोज किसान रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  बिहीबार दिउँसो घर नजिकैको गँगटे खोल्सीमा विद्युत् प्रयोग गरेर माछा मार्ने क्रममा किसानलाई करेन्ट लागेको थियो । करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार