२०८३ असार १ गते , सोमबार

विद्यार्थी सङ्गठनको आन्दोलनको चेतावनीपछि घट्यो पेट्रोलियम पदार्थको मूल्य

sajilo news
पार्थ मण्डल
२०७८ असार ३० गते , बुधबार
विद्यार्थी सङ्गठनको आन्दोलनको चेतावनीपछि घट्यो पेट्रोलियम पदार्थको मूल्य

झापा । पेट्रोलियम पदार्थको मूल्य समान्य दरमा घटाएको छ । नेपाल आयल निगम लिमिटेडले मूल्यवृद्धि गरेको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मुल्य घटाइएको हो ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं  मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् । निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलरमट्टतिेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ । अब पेट्रोल प्रतिलिटर १२८ र डिजे तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ 

सम्बन्धित समाचार