२०८३ असार १ गते , सोमबार

चट्याङ लागेर दुई महिलाको मृत्यु 

sajilo news
पार्थ मण्डल
२०७८ असार ३० गते , बुधबार
चट्याङ लागेर दुई महिलाको मृत्यु 

झापा । उदयपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ। त्रियुगा नगरपालिकास्थित मुसहर टोलमा खेतमा काम गर्दै गरेका ललिता सदा र फूलकुमारी सदाको चट्याङ लागेर मृत्यु भएको हो।  चट्याङ लागेर गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा जिल्ला अस्पतालमा मंगलबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ। 

सम्बन्धित समाचार